मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालको पार्टीले बनायो उपमहानगरमा प्रथम महिला मेयरको रेकर्ड

nepalkhabar.com · Fri May 20 17:41:23 GMT 2022

हेटौंडाकी मीना बनिन् एमालेको किल्ला तोड्ने माधव नेपालकी सारथी

समाजशास्त्रमा एमए गरेकी मीनाकुमारी लामाले मकवानपुरको हेटौडा उपमहानगरपालिकाको नेतृत्व लिएकी छन्। मीना उपमहानगरको मेयर हाँक्ने प्रथम महिला बनेकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)