विद्युतीय गाडी नियन्त्रण : छानबिन गर्न गठित समितिकाे टोली मुस्ताङमा
nepalnews.com · Sat Jun 06 02:00:52 GMT 2026

मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति शुक्रबार मुस्ताङ पुगेको छ।
विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)