मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)

baahrakhari.com · Sat Aug 19 00:54:00 GMT 2023

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३२.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३३.२७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.२५ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.९० रुपैयाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)