नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
nepallive.com · Sat Jun 06 02:00:18 GMT 2026

नेपालगन्ज – नेपालगन्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)