देउवा समूहले महाधिवेशन नरोक्ने, असोज १५ देखि वडा अधिवेशन सुरु गर्ने
corporatenepal.com · Mon Sep 14 11:44:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले पार्टीको १५औं महाधिवेशन नरोक्ने बताउँदै त्यसका लागि असोज १५ देखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गर्दै गगन थापा समूहको संस्थापन पक्षलाई कडा चुनौति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)