बैंकहरूमा ‘क्लाइमेट रिस्क कमिटी’ अनिवार्य, मोबाइल बैंकिङ ‘डाउनटाइम’ को समेत सीमा तोकिने
clickmandu.com · Mon Sep 14 11:49:03 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, जलवायु संकट र प्रणालीगत जोखिमहरूलाई समावेश गर्दै बैंक तथा वित्तीय संस्थाहरूका लागि ‘जोखिम व्यवस्थापन निर्देशिका २०२६’ कार्यान्वयनमा ल्याएको छ ।
केन्द्रीय बैंकले सन् २०१८ को पुरानो निर्देशिकालाई विस्थापन गर्दै वित्तीय क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, जलवायु संकट र प्रणालीगत जोखिमहरूलाई सम्बोधन गर्न नयाँ निर्देशिका ल्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)