बझाङमा टुक्रे योजना रोक, तिब्बत नाका खोल्न पहल
nepalpress.com · Mon Sep 14 11:45:18 GMT 2026

बझाङ । बझाङका १२ वटै स्थानीय तह र विषयगत सरकारी कार्यालयलाई ससाना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न जिल्ला सभाले निर्देशन दिएको छ ।
सदरमुकाम चैनपुरमा सम्पन्न १०औँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठीले उत्पादन र रोजगारी सिर्जना गर्ने ठूला आयोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)