मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यान र सिराहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

khabarhub.com · Mon Jun 22 12:35:40 GMT 2026

काठमाडौं – सल्यानको शारदा नगरपालिका-२ जोगीदेउ खोलास्थित सडकमा थापगाउँबाट श्रीनगरतर्फ आउँदै गरेको लु.प्र.०२-००१ ख ०५९९ नम्बरको बसबाट लडेर बसमा सवार शारदा नगरपालिका-४ बस्ने ४३ वर्षीय राजु बस्नेतको सोमबार दिउँसो मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय