राशिदको खराब कीर्तिमानी : लगातार ३ खेलमा विकेट विहीन !
lokaantar.com · Sat Aug 13 23:55:27 GMT 2022
अफगानस्तानका लेगस्पिनर राशिद खान लगातार तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा विकेट विहीन बनेका छन्।
घरेलु टोली आयरल्याण्डविरुद्धको जारी सिरिजमा उनले यस्तो खराब कीर्तिमान बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)