हिस्तानमा अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता सुरु (तस्बिरसहित)
newsofnepal.com · Mon Apr 10 17:02:27 GMT 2023
म्याग्दी ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा आज (सोमबार)देखि अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता–२०७९ सुरु भएको छ । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार: दिगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारासहित हिस्तानको घराम्दीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)