ब्रिक्स सम्मेलनपछि विश्व नेता स्वदेश फर्किए
ratopati.com · Mon Sep 14 11:50:20 GMT 2026

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरू तथा उच्चपदस्थ अधिकारीहरू स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेताहरूसँग १५ वटा द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इथियोपियाका प्रधानमन्त्री अबी अहमद अली, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलगायत नेताहरूसँग द्विपक्षीय छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)