निलम्बन फुकुवाका लागि एन्फाले राखेपविरुद्ध धर्ना दिने
onlinekhabar.com · Mon Sep 14 11:47:12 GMT 2026
२९ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन फुकुवाका लागि ज्ञापनपत्रसहित धर्ना दिने भएको छ ।
एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)