बैंकलाई सरकारको निर्देशन– एटीएमबाट १०० रुपैयाँ झिक्न मिल्ने व्यवस्था गर्नू
sutranews.com · Mon Sep 14 11:50:51 GMT 2026

काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने गरी १०० रुपैयाँ दरका नोट राख्न निर्देशन दिएको हो । हाल बैंक तथा वित्तिय संस्थाहरुले एटीएमबाट ५०० र १००० दरका नोट मात्रै झिक्ने मिल्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंकर्स संघलाई पत्राचार गरेर सो व्यवस्था गर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)