अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
nepalnews.com · Mon Jun 22 12:46:00 GMT 2026

कास्की। फ्लाई दुबईले आगामी ७ असोजदेखि पोखरा-दुबई सिधा उडान सेवा सुरु गर्दै छ।
विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)