रास्वपाका हरेक सांसदले प्रधानमन्त्री राहत कोषमा १५ हजार जम्मा गर्ने
nepalviews.com · Mon Sep 14 11:58:01 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप व्यक्तिगत योगदान गर्ने भएका छन् ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका सदस्यहरूले जनही न्यूनतम १५ हजार रुपैयाँका दरले राहत कोषमा योगदान गर्ने प्रस्ताव अघि बढाइएको छ । संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलपछि उक्त प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)