कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
ratopati.com · Mon Jun 22 12:46:15 GMT 2026

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन्। उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपरान्न प्रहरीले नियन्त्रणमा लिएको हो।
एमालेको 'निर्वाचन समीक्षा तथा पुनर्गठनु सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए। कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं गाडी लिएर होटल पुगेका थिए। प्रहरीलेञ जाने बेला भयो, निस्कनुस्' भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी एमालेकै कार्यकर्ताले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)