मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाकी जानकीदेवी राम भइन् एमालेबाट समानुपातिक सांसद

nepalkhabar.com · Thu Apr 01 00:01:11 GMT 2021

प्रतिनिधि सभामा नेकपा एमालेको रिक्त समानुपातिक सांसद पदमा जानकीदेवी राम निर्वाचित भएकी छन्।

निर्वाचन आयोगका अनुसार एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी रामलाई सांसद निर्वाचित गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)