शिक्षामन्त्री पोखरेलले गरे गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बबिताकुमारी पासवानसँग भेट
lokaantar.com

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन् ।
सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)