२०औं एसियाली खेलकुद : चन्द्र र मानमतीले राष्ट्रिय झण्डा बोक्ने
annapurnapost.com · Mon Sep 14 11:56:08 GMT 2026
काठमाडौं : जापानको आइची-नागोयामा यही सेप्टेम्बर १९ देखि आयोजना हुने २०औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्।
नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार सेप्टेम्बर १९ मा हुने उद्घाटन समारोहमा चन्द्र र मानमतीले राष्ट्रिय झण्डा बोक्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)