दिवाकर अर्याल बने उज्यालो नेपाल पार्टीका महासचिव
ekantipur.com · Mon Sep 14 11:31:24 GMT 2026

दिवाकर अर्याल बने उज्यालो नेपाल पार्टीका महासचिव
ग्लोबल युथ पार्लियामेन्टका अध्यक्षसमेत रहेका अर्याल लामो समयदेखि युवा नेतृत्व विकास र सामाजिक अभियानमा सक्रिय छन् । सोमबार अर्यालसहित कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याललगायत पनि उनेपा प्रवेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)