यति ठूलो भयावह हुँदा पनि ऊर्जा मन्त्रालय कतै देखिँदैन
baahrakhari.com · Mon Sep 14 12:00:00 GMT 2026

नेपाल विद्युत् प्राधिकरणको दुई पटक नेतृत्व लिएका कुलमान घिसिङ २०८२ भदौको जेनजी आन्दोलनपछि निर्मित सरकारमा ऊर्जामन्त्री भए । उनले ४ महिना मन्त्रालयको नेतृत्व लिए । उज्यालो नेपाल पार्टी बनाउँदै अध्यक्ष हुँदै प्रतिनिधिसभा चुनावमा होमिए । तर, पराजित भए । गत भदौ १० गतेको महाप्रलयकारी बाढीपश्चात उनी मन्त्रीभन्दा बढी ‘एक्टिभ’ हुँदै ‘फिल्ड’मै खटेका छन् । जलविद्युत् आयोजनामा फसेकाको उद्धार, जलविद्युत् आयोजनाको अवस्थाबारे घिसिङसँग बाह्रखरीका कमल धितालले गरेको कुराकानीको सम्पादित अंश–
–१० गतेको बाढीले जलविद्युत क्षेत्रमा कस्तो अवस्था सिर्जना गरेको छ ? तपाईं आफैं उद्धारमा खटिनुभएको थियो, त्यहाँको अवस्था कस्तो छ ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)