विश्वकप २०२६: समूह बी स्विट्जरल्यान्डको लागि सहज समूह
newsofnepal.com · Fri May 29 17:21:57 GMT 2026
अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त आयोजना हुने फिफा विश्वकपअन्तर्गत समूह बी मा स्विट्जरल्यान्ड नै बलियो हुने देखिएको छ । यस समूहमा सहआयोजक क्यानडा, बोस्निया हर्जगोभिना र कतार जस्ता कमजोर टोली रहेको हुँदा स्विट्जरल्यान्डको लागि नकआउट पुग्न कुनै कठिनाई हुने छैन । बिगतमा पनि स्विट्जरल्यान्डले राम्रो प्रदर्शन नै गरेको आधारमा यति दाबी गर्न सकिन्छ ।
स्विट्जरल्यान्ड
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)