पेनाल्टीमा फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । युरो २०२० अन्तर्गत फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियाको नेशनल एरेना मैदानमा भएको खेलमा पेनाल्टीमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
दुबै टिमले ३-३ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अति नै रोमाञ्चक खेलमा फ्रान्सका लागि ५७ औं र ५९ औं मिनेटमा करिम बेन्जेमाले र ७५ औं मिनेटमा पल पोग्बाले गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)