लागुऔषध सेवन गरी सवारी चलाउने १० जना पक्राउ
onlinekhabar.com · Mon Jun 22 12:55:35 GMT 2026

८ असार, काठमाडौं । लागुऔषध सेवन (लापसे) गरेर सवारी चलाउने १० जना पक्राउ परेका छन् ।
मकवानपुरको विभिन्न ठाउँहरूबाट चालक तथा सहचालक गरी १० जनालाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ