मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने

khabarhub.com · Mon Jun 22 12:55:49 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्त्वपूर्ण रहँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय