विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
nepalbahas.com · Mon Jun 22 12:47:26 GMT 2026

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
८ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निवासमा छापा मारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)