रास्वपा महाधिवेशनमा प्रहरी अधिकारीको दबदबा, दिए पदाधिकारीमा उम्मेदवारी
bishowkhabar.com · Mon Jun 22 12:55:03 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वअधिकारीहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
एआईजीदेखि असईसम्मका ९ जना पूर्वप्रहरी नेताहरू केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)