आईसीसीको कारबाहीमा पाकिस्तान
baahrakhari.com · Mon Sep 14 12:07:14 GMT 2026
काठमाडौं । स्लो ओभर रेटका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तानलाई कारबाही गरेको छ ।
आईसीसीका अनुसार, बर्मिङघको एजबास्टनमा सम्पन्न इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)