आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेको गम्भीर छेडखानी, विवादित ईभी व्यापारीले अर्बौं तिर्नु नपर्ने गरी ‘कर नै गायब’
clickmandu.com · Fri May 29 17:29:24 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय कारको करमा गम्भीर त्रुटि गरेको पाइएको छ । विद्युतीय कार (ईभी)मा चलाखीपूर्ण रुपमा अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएका अर्थमन्त्री वाग्लेले विवादित विद्युतीय गाडी व्यापारीहरुलाई अर्बौं रुपैयाँ फाइदान हुने गरी गम्भीर छेडखानी गरेका हुन् ।
इभी आयातमा कागजमा दर घटाएर अर्बौं राजस्व छली गर्ने गाडी व्यवसायी विष्णु अग्रवाल लगायतका केही व्यापारीलाई पोस्ने गरी एउटा स्ल्यावको करको दर नै गायव पारेर राज्यमाथि गम्भीर अपराध गरेका छन् । सुशासनको भाषण गरेर नथाक्ने सरकारका अर्थमन्त्रीले विवादास्पद व्यापारी पोसेर राज्यलाई अर्बौं नोक्सानी पुर्याउँदा प्रधानमन्त्री बालेन शाह निरिह देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)