के प्रधानमन्त्रीले 'अख्तियार'का अधिकारीसँग सोधपुछ गर्न पाउँछन्?
bbc.com · Mon Jun 22 12:56:54 GMT 2026

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित स्वतन्त्र निकायका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर 'दबाव दिइएको' विषयमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को "प्रतिरक्षा"ले थप चिन्ता जन्माएको सुशासनका जानकारहरूले टिप्पणी गरेका छन्।
आइतवार सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनका क्रममा पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले आफ्ना सहयोगीहरूबाट भएको भनिएको कामको बचाउ गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)