सदस्य–सचिवविरुद्ध मुद्दा, असोज ६ गते पेशी
janaaastha.com

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव तीर्थप्रसाद श्रेष्ठविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ । कोष सदस्य–सचिवको नियुक्ति तथा सम्बन्धित निर्णय/कामकारबाहीलाई लिएर रिट दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)