रूस-युक्रेन युद्ध : विश्वलाई रूस र युक्रेन सप्लाई गर्ने यी चार चिजहरू, अझै महङ्गी बढ्छ ?
arthadabali.com · Sun Mar 13 17:55:37 GMT 2022
पश्चिमी प्रतिबन्धका कारण मात्र नभई युक्रेनमा रूसी आक्रमणले पनि आपूर्ति शृङ्खला समस्याले कमोडिटी बजारमा वस्तुको मूल्य बढाएको छ।
युक्रेनमा रूसी आक्रमणपछि उक्त क्षेत्रबाट धातु र अन्नको आपूर्ति अवरुद्ध भएको छ । धेरै पश्चिमी देशहरूले यसअघि नै रूसी तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका छन्। वास्तवमा, रसिया र युक्रेनले विश्वको कमोडिटी बजारमा प्रमुख रणनीतिक भूमिका खेल्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)