‘राइड सेयरिङ’ सेवामा अब पाँच प्रतिशत भ्याट लाग्ने
baahrakhari.com · Fri May 29 17:44:48 GMT 2026

काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका ‘राइड सेयरिङ’ सेवामा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले डिजिटल तथा प्रविधिमा आधारित यातायात सेवामाथि करको दायरा विस्तार गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा भ्याटमा बहुदर प्रणाली लागु गर्दै ५० युनिटमाथि विद्युत् तथा राइट सेयरिङ प्ल्याटफर्ममा पाँच प्रतिशत कर लागु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)