रुसी रक्षामन्त्रीद्वारा युक्रेनमा युद्धरत फौजकाे निरीक्षण
baahrakhari.com · Mon Jun 27 17:45:00 GMT 2022
किभ । रुसी सैनिक जनरल तथा रक्षा मन्त्री सर्गेइ सोइगुले युक्रेनमा युद्धरत रुसी फौजको एक समूहको निरीक्षण गरेका छन् ।
तर, रक्षा मन्त्रालयबाट सार्वजनिक गरिएको सूचनाअनुसार सोइगुले युक्रेनमा रहेका वा रुसमै रहेका फौजको निरीक्षण गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)