मध्यरात महाधिवेशन स्थलमा रवि लामिछाने, पदाधिकारी मिलाउन सकस
setopati.com · Thu Jun 25 20:19:47 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनपछि पदाधिकारी चयनको सकस सुरू भएको छ।
पहिलो चरणमा सम्पन्न केन्द्रीय समिति निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै अब दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि आकांक्षीहरू बढ्दै गएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)