जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स: ग्लोबल आइएमई बैंकबीच समझदारी
corporatenepal.com · Mon Jun 22 13:22:09 GMT 2026

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुखनरहरि सिलवालले हस्ताक्षर गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ