बडादसैँको एघारौं दिन : बिहानैदेखि टीका लगाउनेको चहलपहल
nepalpress.com · Sat Oct 16 01:18:58 GMT 2021
काठमाडौं । बडादसैँको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दसैँ मनाइन्छ ।
हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससुराली जानेहरूको बिहानैदेखि चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)