महाधिवेशन प्रक्रियामा सहभागी नहुन शशांकको आह्वान
deshsanchar.com · Mon Sep 14 12:02:30 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. शशांक कोइरालाले असोज ३ गतेबाट हुने पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्ताहरूलाई आह्वन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)