प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले भने, ‘वैकल्पिक सडक र पुल निर्माणलाई प्राथमिकता दिइयोस्’
deshsanchar.com · Mon Sep 14 10:58:30 GMT 2026

काठमाडौँ – रसुवा बाढी प्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)