भारतमा समान नागरिक संहिता विस्तार गर्ने तयारी
deshsanchar.com · Mon Sep 14 11:31:14 GMT 2026

भारत सरकारले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन सरकार रहेका सबै राज्यमा समान नागरिक संहिता (युसीसी) लागू गर्ने तयारी अघि बढाएको छ। गृहमन्त्री अमित शाहले सन् २०२९ सम्ममा भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) शासित सबै २१ राज्यमा युसीसी लागू गर्ने लक्ष्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)