कोभिड खोप लगाएका दम्पतिले सन्तानको योजना बनाउन ढिलाई गर्नु आवश्यक छ?
swasthyakhabar.com · Tue May 25 04:23:02 GMT 2021
काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप आएपछि धेरै सुनिएको एउटा जिज्ञासा हो, खोप लगाएको कति समयपछि सन्तानको योजना गर्न सकिन्छ खोप लगाएपछि गर्भवती हुने समयमा ढिलाई गर्नुपर्ने पो हो की?
यो जिज्ञासा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरुलाई धेरै नै आउने गरेको छ। स्वास्थ्यखबरमा पनि यी जिज्ञासा पठाउँदै पाठकले विज्ञ डाक्टरको सुझाव मागिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)