आर्थिक गणनामा समेटिए १३ लाख ५१ हजार प्रतिष्ठान
setopati.com · Mon Jun 22 13:29:39 GMT 2026

दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत स्थलगत तथ्यांक संकलनको काम सकिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले असार ७ गतेसम्म देशभरका १३ लाख ५१ हजार १६७ प्रतिष्ठानको विवरण संकलन गरेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)