एमाले उपाध्यक्ष पौडेल पक्राउ
kalakarmi.com · Mon Jun 22 13:29:36 GMT 2026

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको छ । उmलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ।
प्राप्त विवरणअनुसार पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका उहाँ कार्यक्रमस्थलबाटै पक्राउ पर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)