बन्दसत्र स्थगितको सूचना सुनाउँदै मनिष झाले भने- पक्रियामा विवाद नआओस् भनेर पार्टी प्रतिबद्ध छ
shilapatra.com · Mon Jun 22 13:33:16 GMT 2026

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र एक दिन सरेको छ । सोमबार बिहान साढे आठ बजेको लागि तय भएको बन्दसत्र स्थगितको सूचना साँझ पौने सात बजे दिइएको छ । बन्दसत्र मंगलबार अपराह्नसम्मको लागि स्थगित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले महाधिवेशन प्रतिनिधिमा नाम छुटेको र प्रणालिगत रुमा आउँदा केही नामहरू छुटेकाले बन्दसत्र सुरु हन समय लागेको उनले जानकारी दिए । झाले कोही नछुटुन् भनेर सजग गरेको बताए । त्यस्तै प्रक्रियामा विवाद नआओस् भनेर पार्टी प्रतिबद्ध रहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
१९:१८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)