काठमाडौं जिल्ला अदालतका मुकाम तीन ठाउँमा खडा गर्ने सुरसार
baahrakhari.com · Mon Jun 22 13:29:15 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बढ्दो मुद्दा चाप मिलाउन ठाउँ–ठाउँमा अदालती मुकाम खोल्दै अघि बढ्ने गृहकार्य सुरु भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नेतृत्वमा गठित ‘न्यायिक निकायहरूको क्षेत्राधिकार परिमार्जनको आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ का आधारमा एकभन्दा बढी अदालत वा मुकामको विकल्पमा जान गृहकार्य सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)