आईसीयुबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
barnanmedia.com · Mon Sep 14 12:32:43 GMT 2026

बाढीपहिरोमा परेर उद्धार गरिएका व्यक्तिको आईसीयुबाट अन्तर्वार्ता लिई सामग्री प्रसारण गरिएको विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ।
रसुवाको बाढीमा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिको अस्पतालको आईसीयुमा उपचार भइरहेका बेला ‘Inside the Bukner’ नामक युट्युब च्यानलबाट अन्तर्वार्ता लिई सामग्री प्रसारण गरिएको विषयमा काउन्सिलले अध्ययन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)