मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रथम महिला पौडेलले गरिन् पशुपतिनाथमा पूजा आराधना एवं दर्शन

lokaantar.com

प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गरेकी छिन् ।

पशुपतिनाथ मन्दिरमा उनले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)