एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
nepallive.com · Mon Jun 22 13:34:55 GMT 2026

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ।
प्रहरी स्रोतहरूका अनुसार पौडेललाई आइतबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)