मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लुम्बिनीमा लाइसेन्स अघिको स्वास्थ्य परीक्षण जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट

setopati.com · Fri Mar 22 07:51:25 UTC 2024

लुम्बिनी प्रदेशमा लाइसेन्स लिनुअघि गरिने स्वास्थ्य परीक्षण जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट गर्न सकिने भएको छ।

उद्योग तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट लागू हुने गरी नयाँ नियम ल्याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)