माछापुच्छ्रे बैंकद्वारा सुदूरपश्चिमको शैलेश्वरी विद्यालयमा ८ वटा शौचालय निर्माण
setopati.com · Fri Mar 22 08:06:44 UTC 2024

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शौचालय निर्माण गरेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)